भित्रिँदै वर्षा र हावाहुरीको नयाँ प्रणाली, कति शक्तिशाली छ ?
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।
जेनजी आन्दोलन प्रतिवेदन
८ घण्टा अगाडि
‘सुरक्षा स्थितिबारे जानकार हुँदा पनि प्रधानमन्त्रीले समयमै पहल गरेनन्’
जाँचबुझ आयोग प्रतिवेदन : भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे छिपछिपे अनुसन्धान
भदौ २३ र २४ का दुई घटनाबारे नेपालका राजनीतिक शक्तिहरू विभाजित छन् । अघिल्लो दिनको घटनामा संलग्नहरूको भूमिकाबारे विस्तृत विवेचना गरेको जाँचबुझ आयोग भोलिपल्टको घटनाबारे त्यो तहको गहिराइमा पुग्न सकेको देखिन्न ।
बदनको वाचा : ‘नेतृत्वले गलत गरे खबरदारी गर्छु’
‘यो निर्वाचनले नेपाली राजनीतिमा इमानदारिताको खडेरी चिर्ने र नयाँ युगको सुरुवात गर्ने विश्वास लिएको छ । यो विश्वास टुट्न दिइने छैन । यदि नेतृत्वले तलमाथि गरे मलाई सधैं खबरदारी...
ट्रेन्डिङ
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु
जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती...
ट्रेन्डिङ डाक्टर
