पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी अहिले चर्चामा छिन् । बलिउडमा ‘जिस्म २’ बाट जम्ने कोशिशमा रहेकी उनको हातमा अहिले केही सिनेमा छन् । सन्नी लियोनीलाई अझै पनि दर्शकले पोर्न स्टारकै रुपमा चिन्दछन् । तर उनी भने आफ्नो छवि फेर्ने तयारीमा छिन् ।
छवि फेर्ने तयारीमा रहेकी सन्नीले हालै मात्र एक हट फोटोसुट गरेकी छिन् । समुन्द्री जहाजमा गरिएको फोटोसुटमा सन्नी निक्कै हट देखिएकी थिइन् । सेतो विकिनीमा गरिएको सन्नीको फोटोसुट हेर्न लायक नै देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4