नेपालका चर्चित डिजानइनर प्रबल गुरुङ यतिबेला विश्व चर्चित छन् । उनले डिजाइन गरेका पहिरनमा विश्वका चर्चित सेलिब्रेटीहरु आकर्षक देखिसकेका छन् । केही दिन अघि मात्र उनले विश्व चर्चित गायिका लेडी गागाको लागि एक आकर्षक पहिरन डिजाइन गरेका थिए ।हालै मात्र प्रबलले बलिउड सुन्दर नायिका दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन गरेका छन् । आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै उनले दीपिकालाई आकर्षक देखिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4