३० वैशाख, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ ।
विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ ।
झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4