१ जेठ, बागलुङ । बागलुङको बागलुङ नगरपालिका–२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बोसेल विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर जिसीलाई ३० मत अन्तरले पराजित गर्दै बोसेल निर्वाचित भएका हुन् । बोसेलले ४ सय २८ मत ल्याउँदा जिसीले ३ सय ९८ मत ल्याए । बोसेल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँगै वडानम्बर २ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4