
१२ जेठ, काठमाडौं । गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।
काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4