१५ जेठ, काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ ।
खासगरी सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन ऋणपत्र जारी गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4