+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेप्से सूचकमा झिनो वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १६:२१

nepse

२४ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार कारोबार सूचकमा न्यून वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.३३ बिन्दुले बढेर ५५२.३४ अंक कायम भएको छ ।

१०४ कम्पनीको २ हजार ३ सय ५० पटक कारोबार भएको थियो । ६ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भई १८ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ । एभरेष्ट बैंकको सेयर मूल्य आज पनि घटेको छ ।

एभरेष्ट बैंकले अपेक्षाविपरीत न्यून बोनस सेयर प्रस्ताव गरेपछि सेयर मूल्य घटेको हो । आज १३ रुपैयाँ घटेर एभरेष्टको सेयर मूल्य १६७९ रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?