आज मिति २०७० भदौ २६ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले बरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको र पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले चौतर्फी विरोधका बापजुत पनि भ्रमण छोड्याएरै भएपनि मन्त्रिपरिषदका अध्यक्ष न्यूर्योक जाने पक्षमा रहेको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले चुनाव सार्न बैद्यको पुन प्रस्ताव आएको खबरलाई मुख्य खबर बनाएको छ ।
माओवादीमा मानिस पस्नुको कारण नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने चुनावमा बैद्य माओवादीलाई नपर्खने निष्कर्ष निकालिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment






प्रतिक्रिया 4