
सरकारविरुद्ध एमालेको युवा संगठनले गरेको प्रदर्शनको फाइल तस्वीर ।
४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महंगी, बढ्दो भ्रष्टाचार लगायतका मुद्दा उठाएर १६ साउनमा प्रदर्शन गर्न लागिएको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बसन्तपुरबाट सुरु हुने ¥याली शहरका भित्र भागहरुको परिक्रमा गर्नेछ । जनप्रदर्शनका लागि श्रेष्ठकै संयोजकत्वमा तयारी समिति नै बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4