+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १२:५२

१९ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँमा तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमै कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?