+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गर्दा १ लाख रुपैयाँ जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १६:५५

काठमाडौं । आईएमई पे र ‘फोन पे’ बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।

समझदारी अनुसार क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । फोन पेले दशैंमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै १४ असोजमा आईएमई पेको ‘क्यूआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिक्तममा १०० रुपैयाँ) पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?