
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौं–९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4