१० कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भीड छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4