+
+

शेखर र लालबाबुको क्षेत्र मोरङ-६ मा मतगणना सुरु 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:३९

५ मंसिर, विराटनगर । प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयमा केहीबेरअघिबाट मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?