५ मंसिर, उदयपुर । उदयपुरको क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता लिएका छन् ।
खड्काले ४०४ मतसहित अग्रता लिएका हुन् ।
उनलाई नेकपा एमालेकी मन्जु चौधरीले ३८७ मत सहित पछ्याइरहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4