
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले ४८०१ मत ल्याएका छन् ।
कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६०४ मत र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले १५४३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4