७ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।
देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4