+
+

रामकुमारीको हारपछि एकीकृत समाजवादी गुल्मीका अध्यक्षले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १६:५९

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गुल्मीबाट पार्टीका उम्मेदवार निर्वाचित गराउन नसकेपछि नेकपा एकीकृत समाजवादी, गुल्मीका अध्यक्ष श्रीराम महतले पदबाट राजीनामा दिएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ बाट पार्टी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।

‘गुल्मी-२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु,’ महतले बुधबार दिउँसो फेसबुक मार्फत् घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?