८ मंसिर, बारा । बारा क्षेत्र न.२ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार पुनः निर्वाचित भएका छन्।
कलवारले ९ हजार २९५ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार बलबिर चौधरीले ६ हजार ८६७ मत पाए ।
यसअघि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4