+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णाली र सुदूरपश्चिममा एमालेले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १७:४३

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ जना र सुदूरपश्चिम प्रदेशसभाका ७ जना सदस्य चयन गरेको हो ।
कर्णालीमा को को भए चयन ?

खसआर्य महिला

दक्षिणा शाही,कालीकोट
तुलासा मल्ल, रुकुम पश्चिम

खसआर्य पुरुष

कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित

गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत

सुदूरपश्चिम प्रदेशसभाका लागि भने एमालेले समानुपातिक पद्धतिबाट ७ जना चयन गरेको छ । जसमा खरस आर्य समुदायबाट ३ जना महिला र एक जना पुरुष चयन भएका छन् । हेर्नुहोस् सूची

खासआर्य महिला

सन्तोषीकुमारी शर्मा थापा, कैलाली
जानकी बम ऐर, बैतडी
निर्मलादेवी साउद, डोटी (पिछडिएको क्षेत्र)

खासआर्य पुरुष

राजेन्द्र सिंह राउव, कञ्चनपुर
धर्मराज पाठक, कैलाली

दलित

हिरा सार्की, कञ्चनपुर

थारु

कोइली देवी चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?