+
+
WC Series
पोखरा एभेन्जर्स 2025
146/7 (19.1)
VS
५ बलमा २० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पुजनले पनि छाडे मनाङ मर्स्याङ्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते २०:४७

१५ पुस, काठमाडौं । मिडफिल्डर पुजन उपरकोटीले पनि मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् ।

फर्वाड अञ्जन बिष्टले छाडेको केही दिमै पुजनले पनि मनाङबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा मनाङलाई धन्यवाद दिँदै लेखेका छन्, ‘जुन क्बलले मलाई राम्रो फुटबलर बनाउन सहयोग गर्‍यो, त्यो क्लबबाट विदा भएको छु ।’

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?