+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुर्घटनामा परेका यात्रुका आफन्तलाई पोखराको होटल लेकालीमा बासको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:४४

१ माघ, काठमाडौं । पोखरामा दुर्घटना भएको यात्रुका आफन्तको लागि नागरिक उड्डयन प्राधिकरणले होटल लेकालीमा निःशुल्क बास बस्ने व्यवस्था गरेको छ । गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा यात्रुका आफन्तहरुको लागि व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै दुर्घटना भएको जहाजका यात्रुको बारेमा राम लामिछानेलाई ९८०२८२८८०० मा, बास बस्ने स्थानको बारेमा राजिव गुरुङलाई ९८५६०४४९१४ मा, अस्पतालमा आवश्यक सहयोग र समन्वयको लागि हर्क रावललाई ९८०२८११२२२मा र ९८०२८१२१११ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?