२ माघ, काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन्।
संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको निणएय अनुसार गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको संसद सचिवालयले जनाएको छ ।
यसअघि प्रवक्ता रहेका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4