+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुलाकको संरचना अपग्रेड गरिदैछ : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १५:००

२९ माघ दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् ।

नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले हुलाकको संरचनालाई अपग्रेड गर्दै थप प्रभावकारी बनाउन लागेको बताइन्। उनले हुलाक सेवाको पुन:र्संरचना गर्न लागिएको बताइन्।

‘सूचना प्रविधिले फड्को मारिरहेको बेला थुप्रै परम्परागत संरचनालाई सुधार गर्न जरुरी छ’ उनले भनिन्, ‘त्यसका लागि हुलाकलाई पुनर्संरचना गरिदैछ । त्यसको ड्राफ्ट तयार भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?