२९ माघ, काठमाडौं । प्रतिनिधिसभामा शिशु स्याहार केन्द्रको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकी छन् ।
‘हाम्रो संविधानले ३३ प्रतिशत महिला सदनमा प्रवेश गराउने प्रावधान राखेको छ । तर, मैले यो सदनभित्र देखेको छैन्- यहाँ शिशु स्याहार केन्द्रको व्यवस्था छ या छैन ?’ आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समय लिएर उनले प्रश्न गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4