+
+

पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि

लिलु डुम्रे लिलु डुम्रे
१८ मिनेट अगाडि
0

२०७९ सालको निर्वाचनमा १४ सांसदसहित प्रतिनिधिसभामा उपस्थिति जनाएको राप्रपा यस पटक पाँच सिटमा खुम्चिएको छ । प्रत्यक्ष र समानुपातिकमै उल्लेख्य सिट घटेपछि अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पदीय भूमिका छोड्नुपर्ने दबाबसमेत बढेको छ ।

रङ्गीचङ्गी संसद्

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
३७ मिनेट अगाडि
1

सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।

मन्त्री टुंग्याउन पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि-बालेन

अनलाइनखबर अनलाइनखबर
५१ मिनेट अगाडि
0

बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् ।

पीएम कप क्रिकेट

फरक भूमिकामा छाएका शंकर, बागमतीविरुद्ध ‘म्याच विनिङ’ शतक

प्रतिक भट्ट प्रतिक भट्ट
५३ मिनेट अगाडि
0

मिडल अर्डरमा खेल्ने शंकर आजको खेलमा ओपनिङमा पठाइएका थिए । फरक भूमिकामा दिइएको उक्त जिम्मेवारी पूरा गर्दै उनले म्याच विनिङ शतक प्रहार गरे ।

रिपोर्ट

संसद्‌मा रास्वपाको अभूतपूर्व छलाङ : साढे तीन वर्षमा २१ बाट १८२

दिनेश गौतम दिनेश गौतम
१ घण्टा अगाडि
0

रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर जेनजी आन्दोलनका कारण चुनाव २०८२ मै भयो । रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद्‌ छिर्‍यो ।

समाचार

साढे ५ करोड ठगी र आपराधिक विश्वासघात मुद्दाका २ प्रतिवादी पक्राउ

साढे ५ करोड ठगी र आपराधिक विश्वासघात मुद्दाका २ प्रतिवादी पक्राउ

पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् ।

१६औं आवधिक योजना कार्यान्वयनमा समेटियो जेनजी आन्दोलनपछिको पुनर्निर्माण

अब तीन वटै तहले पुनर्निर्माणको कामलाई समेत प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने भएको छ ।

१६औं आवधिक योजना कार्यान्वयनमा समेटियो जेनजी आन्दोलनपछिको पुनर्निर्माण

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?