२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनित भएकी छन् ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनयन गरेका हुन् ।
कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4