+

नेपालले गुमायो छैटौं विकेट, रोहित ३३ रनमा आउट

२०८० असार  ९ गते १५:११ २०८० असार ९ गते १५:११
नेपालले गुमायो छैटौं विकेट, रोहित ३३ रनमा आउट

८ असार, काठमाडौं । विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ ।

लगातार विकेट गुमाएको नेपालका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् । ३१.५ ओभरमा उनी छैटौं विकेटका रुपमा आउट भएका हुन् । उनले व्यतिगत ३३ रन बनाए ।

उनी आउट हुँदा नेपालको स्कोर ११६/६ छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय