नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी
२०८० असार ९ गते २०:४६
९ असार, बेंगलुरु । साफ च्याम्पियनसिप अन्तर्गत शनिबार साँझ भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
बेंगलुरुस्थित कान्तिरवा स्टेडियममा पहिलो हाफमा नेपालले गोलका लागि केही अवसर बनाएपनि गोल गर्न सकेन ।
नेपालले अघिल्लो खेलमा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाईमा खेलाएको थियो । मिडफिल्डबाट केही बल निस्किएपनि नेपालको फिनसिङ चुस्त हुन सकेन ।
विमल र मनिष डाँगीले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बताएका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीलाई भने नेपाली डिफेण्डरले खुलेर खेल्न दिएनन् । क्षेत्रीले पहिलो खेलमा पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4