+

महिला विश्वकप : इटलीलाई हराउँदै नकआउट चरणमा पुग्यो स्वीडेन

२०८० साउन  १३ गते १७:०० २०८० साउन १३ गते १७:००
महिला विश्वकप : इटलीलाई हराउँदै नकआउट चरणमा पुग्यो स्वीडेन

१३ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा स्वीडेनले इटलीमाथि शानदार जित हात पारेको छ र नकआउट चरणमा स्थान बनाएको छ ।

शनिबार भएको खेलमा स्वीडेनले इटलीमाथि ५–० को फराकिलो जित हात पारेको हो । न्यूजिल्याण्डको विलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा स्वीडेनका लागि अमाण्डा इलस्टेडले दुई गोल गरिन् भने रोल्फो, स्टिना ब्लाकस्टेनियस र रेबेका ब्लोमक्विस्टले एक/एक गोल गरे ।

लगातार दोस्रो जितसँगै ६ अंकका साथ शीर्ष स्थामा रहेको स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको छ । ३ अंक जोडेको इटली दोस्रो स्थानमा छ ।

खेलकुद महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय