नेमार अल हिलालतिर
२०८० साउन २९ गते १७:००
२९ साउन, काठमाडौं । युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् ।
पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् ।
फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ ।
अल हिलालले नेमारलाई ९ करोड युरोमा अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ ।
त्यसअघि नेमारले मेडिकल र सबै पेपरवर्क पूरा गर्नुपर्नेछ ।
३१ वर्षीय नेमार २०१७ मा २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4