३० साउन, काठमाडौं । हिमालयन बैंकका ग्राहकले तायो इको रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नगरकोटको शान्तिडाँडामा रहेको रिसोर्टसँग भएको सम्झौता अनुसार हिमालयन बैंकका कार्ड प्रयोगकर्ता तथा ग्राहकले छुट पाउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4