मलेसियासँग टस हारेको नेपाल ब्याटिङमा
२०८० भदौ ८ गते १३:०८
८ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग टस हारेर ब्याटिङ गरिरहेको छ ।
बायोमास क्रिकेट ओभलमा घरेलु टिम आज नेपाललाई कम रनमा रोक्ने लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र कुवेतलाई ३८ रनले पराजित गरेको थियो । आजको खेलमा मलेसियालाई जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ । यदि पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ ।
हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ ११ः रुबिना क्षेत्री, इन्दु बर्मा, सीता राना मगर, खुसी ढंगोल, काजोल श्रेष्ठ, अस्मिना कर्मचार्य, बिन्दु रावल, पूजा महतो, कविता कुवँर, कविता जोशी र सम्झना खड्का ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4