+

बिग ब्यास लिगको ड्राफ्टमा परेका सन्दीपसहितका सबै खेलाडी अनसोल्ड

२०८० भदौ  १७ गते १७:३१ २०८० भदौ १७ गते १७:३१
बिग ब्यास लिगको ड्राफ्टमा परेका सन्दीपसहितका सबै खेलाडी अनसोल्ड

१७ भदौ, काठमाडौं । अष्ट्रेलियन फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल)मा नेपालका लेगस्पिनर सन्दीप लामिछानेसहित पाँचै जना खेलाडी अनसोल्ड भएका छन् ।

सन्दीपले यसअघि पनि बिग ब्यास लिग खेलेको भए पनि अरु खेलाडी पहिलो पटक यसपालि ड्राफ्टमा परेका थिए ।

यसपटक युवा ब्याटर देव खनाल, विकेटकिपरद्वय आसिफ शेख र अर्जुन साउद, आरिफ शेख ड्राफ्टमा थिए ।

यसअघि होबार्ट होरिकेन्सबाट खेलिसकेका सन्दीपलाई टिमले पुर्नविचार (रिटेशन) को सूचिमा राखेको थियो । तर अन्तिममा उनलाई होबार्टले लिएन ।

बिग बास लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय