+

नेपालले सातौं विकेट गुमायो, दीपेन्द्र आउट

२०८० भदौ  १८ गते १९:१९ २०८० भदौ १८ गते १९:१९
नेपालले सातौं विकेट गुमायो, दीपेन्द्र आउट

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए । ४१. १ ओभरमा दीपेन्द्रलाई हार्दिक पाण्डेयले आउट गराए । उनी २९ रन जोडेर आउट भएका हुन् ।

 

एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय