
२६ भदौ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
२५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।
साथै सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4