२०२८ को युरोकप आयोजना ५ देशले गर्ने
२०८० असोज २२ गते २०:५८
२२ असोज, काठमाडौं । सन् २०२८ को यृुरो कप फुटबल इंग्ल्याण्ड र आयरल्याण्डसहितका ५ देशले आयोजना गर्ने भएका छन् । तर युरोपेली फुटबल महासंघ यूईएफएले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।
विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।
टर्कीले सन् २०३२ को विश्वकप आयोजनाका लागि इटालीसँग मिलेर संयुक्त दाबी गर्ने भन्दै प्रस्ताव फिर्ता गरेको थियो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4