Photo Credit : RSS
२३ असोज, काठमाडौंं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4