+

कुशल मल्लले लिए नेपालका लागि चौथो विकेट

२०८० कात्तिक  १७ गते १२:१३ २०८० कात्तिक १७ गते १२:१३
कुशल मल्लले लिए नेपालका लागि चौथो विकेट

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि चौथो विकेट कुशल मल्लले लिएका छन् ।

एलिसन साराफूलाई मल्ले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । १४ ओभर सकिदा युएईले चार विकेट गुमाएर ९० रन बनाएको छ ।

यसअघि सोमपाल कामीले २ र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

कुशल मल्ल टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय