१८ कात्तिक, काठमाडौं । आक्रामक जवाफी ब्याटिङ गरिरहेको ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।
१८ बलमै ३३ रन प्रहार गरिसकेका अकिब ल्यासलाई झाले सन्दीप जोराबाट क्याच आउट गरएका हुन् । ओमानले दुई विकेटको क्षतिमा ९ ओभरमै ९७ रन बनाइसकेको छ ।
पहिलो विकेट सोमपाल कामीले लिएका थिए । २७ रन जोड्दा विकेट गुमाएको ओमानका लागि कश्यप प्रजापतिसँग अकिबले आक्रमक खेल्दै ९४ रनको साझेदारी गरिसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4