२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने भएको छ ।
बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।
मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक रख्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4