+

झापामाथि इलामको संघर्षपूर्ण जित

२०८० मंसिर  ११ गते १९:३६ २०८० मंसिर ११ गते १९:३६
झापामाथि इलामको संघर्षपूर्ण जित
२०८० मंसिर ११, सोमबार
Jhapa FC
Jhapa FC
0 - 1 Full Time
Sporting Ilam De Mechi FC
Sporting Ilam De Mechi FC
Amath Ndaw(87)
दशरथ रंगशाला, त्रिपुरेश्वर

११ मंसिर, काठमाडौं । झापालाई १-० ले पराजित गर्दै इलामले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा इलामका लागि विदेशी खेलाडी अमाथले ८७ औं मिनेटमा गोल गरे ।

त्यसअघि ८२ औं मिनेटमा इलामले पाएको पेनाल्टीमा अमाथ गोल गर्न चुकेका थिए । यो खेलसँगै दोस्रो संस्करणमा थपिएका तीनवटै नयाँ टोली पहिलो खेलमा पराजित भएका छन् ।

यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस्तै अर्को नयाँ टोली वीरगंज युनाइटेड आफ्नो पहिलो धनगढी एफसीसँग पराजित भएको थियो । आज झापा पनि आफ्नो पहिलो खेलमा पराजित भयो ।

एनएसएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय