काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’
मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।
कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।
करेन्ट लागेर एक जनाको मृत्यु
डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।
ट्रेन्डिङ
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै...
