कुशल भुर्तेल २८ रन बनाएर आउट
२०८० फागुन ५ गते १३:०२
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् ।
२.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । जम्मा ११ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाएका हुन् ।
उनले बलिङतर्फ पनि ४ विकेट लिएका थिए । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दै नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4