एमबाप्पेको २ गोलमा पीएसजी क्वाटरफाइनलमा
२०८० फागुन २३ गते १०:५३
२३ फागुन, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस क्लब रियल सोसिडाडलाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समग्रमा ४-१ को जितसहित युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सोसिडाडको मैदानमा भएको खेलमा पीएसजीका लागि एमबाप्पेले १५औं र ५६औं मिनेटमा गोल गरे ।
सोसिडाडका लागि मिकेल मेरिनोले ८९औं मिनेटमा एक गोल फर्काए । तर, पहिलो लेगमा २-० को जित हात पारेको पीएसजी समग्रमा ४-१ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको हो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4