२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।
पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएकाे छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4