एमबाप्पेको गोलमा पीएसजी फ्रेन्च कपको फाइनलमा
२०८० चैत २२ गते ८:१२
२२ चैत, काठमाडौं । केलियन एमबाप्पेको एक मात्र गोल मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ ।
पीएसजीले रेन्सलाई १-० ले पराजित गर्दै लियोनसँग फाइनल भेट पक्का गरेको हो ।
पीएसजीका जितमा एमबाप्पेले ४०औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि ३७औं मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । तर, एमबाप्पेको प्रहार रेन्सका गोलकिपर स्टिभ मानडान्डाले बचाएका थिए ।
पीएसजीले अब उपाधिका लागि २५ मे मा लियोनसँग खेल्नेछ । लियोनले भ्यालेन्सियन्सलाई ३-० ले हराएर फाइनल पुगेको हो ।
पीएसजीले सरेवाधिक १४ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4