कबड्डी संघ र नेसनल हस्पिटलबीच सम्झौता
२०८० चैत ३० गते २३:२८
३० चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघ र काठमाडौँको कलंकी स्थित नेपाल नेशनल हस्पिटलबीच स्वास्थय सुविधासम्बन्धि सम्झौता भएको छ ।
नेशनल हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेल र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
सम्झौता अनुसार हस्पिटलले कबड्डी खेलाडी, प्रशिक्षक, अफिसियललगायत कबड्डी संघसंग सम्बन्धित र परिवारलाई स्वास्थ्य सुबिधा उपलब्ध गराउने छ ।
सम्झौतापछि कबड्डी संघका महासचिव झाले यस सहकार्यले खेलाडीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4