+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जोडिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:५९

१५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा ट्राफिक लाइन जडान गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् ।

ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइट जडान गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?